शहीद-ए-आजम थिरबम मल्ललाई याद गरौ। जो शक्ति विन्यासमा छिर्नु भन्दा लोकतंत्रका लागि छातिमा गोली थापे।
वीरगंजको भूमि उनको रगतले वि . सं.
२००७ कार्तिकमा क्रांति किल्लाको पगड़ी पाए, मुक्ति कामनाको जयघोष भयो।
वीरगंजमा उनको दोश्रो पटक हत्या भयो जब घंटाघर स्थित उनको प्रतिमा भंजन गरियो।
तेश्रो हत्या तब हुंदैछ जब यहांको समाज उनलाई बिर्सिदैछन।
यो वीरगंजको इतिहासमा कैयौं जगका पत्थरहरू छन।
पावन स्मृतिलाई प्रणाम !