पुराना दल

पुराना दलहरू बृध्दप्रस्थको भूमरीमा ।
नया भनेर चिनाउनेहरू ताजापनको
कमीमा।।
कोही एक निवासी बूढोलाई घचिटदै अखाड़ामा ।
किन होला त्यै बूढाप्रति मोह यो तन्नेरीमा।।
Prev Next