लोकतंत्रका लागि कुनै दल विशेषका माध्यमबाट लडेका महान योद्धाहरूलाई बितेका कति बर्षपछि राष्ट्रले आफ्नो मान्ने ?
छिमेकी भारत मैं पनि त्यहांको स्वतंत्रताका लागि लडेका अग्ला व्यक्तित्वहरूलाई प्रधानमंत्री – मुख्यमंत्रीहरूले
सम्झिने गर्छ।
वि. संग.२००७ को क्रांतिमा सुवर्ण शमशेर राणा नलागेको भए यसको सफलता असम्भव थियो। ०१२सालमा वीरगंजमा आयोजित नेपाली कांग्रेसको महाधिवेशनबाट उनी सभापति चुनिए। कांग्रेसले त्यही बेला समाजवाद स्वीकार ग-यो।
नेपालको लोकतांत्रिक आन्दोलनका शिखर व्यक्तित्व सुवर्ण जीको आज ४८औं पावन स्मृति दिवस हो।
जनताका लागि लडेका योद्धा सबैका साझा हुन।
नमन।