संरक्षण क्षेत्र

संरक्षण क्षेत्रमा ” वनका चरा ‘ उपनामले ख्याति कमाएका रामपृत यादव जी
अब सम्झनामा मात्रै । चितवन निकुञ्जको स्थापना हुँदा महत्वपुर्ण भुमिकामा रहेका रामपृत जीको पर्सा निकुंज संग पनि गहिरो लगाव थियो। चितवनले यति तान्यो कि निवृत्त सेवा पछि पनि त्यही बसे।
अंतिम प्रणाम
Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prev Next