७५ बर्ष पहिला वीरगंज

७५ बर्ष पहिला वीरगंजले रचेको गौरवशाली इतिहास स्वयं नगरवासीले बिर्सेका छन । सन् १९५० नोभेम्बर १० र ११ को मध्यरात्रिमा मुक्तिसेनाले राणाशाही विरूद्धको आंदोलन तथा लोकतंत्र स्थापनाका लागि आक्रमण गरेको स्मृतिमा” क्रांति दिवस”भनेर स्मरण गर्नु पर्ने होइन ।
इतिहास बिर्सेर सफल होइन्न !
Prev Next